प्रदेश १ ले माग्यो २६ जना स्कूल नर्स

प्रदेश नम्बर १ सरकारले लागू गरेको विद्यालय नर्सिङ सेवा कार्यक्रमअन्तर्गत तोकिएका स्थानीय तहका विद्यालयमा विद्यालय नर्सको दरबन्दी लिखित र अन्तर्वार्ताबाट पदपूर्ति गर्नुपर्ने भएकाले  निम्न  पदका लागि न्यूनतम योग्यता पुगेका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस निर्देशनालयमा दरखास्त बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन निम्नानुसार रहेको छ :

Comments

Back to top