ज्योति विकास बैंकमा भारी संख्यामा रोजगारी अवसर !

ज्योति विकास बैंकमा रोजगारी अवसर खुलेको छ । बैंकले हेड सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरमा, रिलेसनसिप म्यानेजर र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचाारी माग गरेको हो ।

त्यस्तै उपत्यका भन्दा बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले भदौ ८ गतेसम्म कम्पनीको वेवसाईट www.merojob.com  मार्फत दरखास्त दिन सक्नेछन् ।

Comments

Back to top