आठराई गाउँपालिकामा भारी संख्यामा रोजगारीको अवसर !
आठराई गाउँपालिका तेह्रथुमले प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ को निर्णय बमोजिम रिक्त पदहरु खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गर्नुपर्ने भएकाले निम्न योग्यताहरू पूरा गरेका इच्छुक नेपाली नागरिकहरूले पहिलो पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।
आवेदनका लागि कार्यालयको वेबसाइट www.aathraimun.gov.np बाट आवेदन फारम डाउनलोड गरी कार्यालयमा बुझाउन सकिनेछ ।
Comments