सिनर्जी इन्फो सिस्टम्समा रोजगारीको अवसर

Synergy Info Systems (SIS) ले अन्तराष्ट्रियस्तरमा सफ्टवेयर विकास, आईटी सेवाहरू, BPO र परामर्श सेवाहरूसहित सूचना प्रविधि सेवाहरू प्रदान गर्ने गर्दछ। यस कम्पनीले रोजगारीको अवसर खुलाएको छ । कम्पनीको रोजगारी विज्ञापन यस प्रकार छ:

पदः NET डेपलपर (Multiple Mid and Junior Positions)
संख्याः४
तलबःअनुभवको आधारमा
शैक्षिक योग्यता:कम्प्युटर विज्ञान वा समकक्षमा स्नातक डिग्री।
अनुभवः १+ वर्षको C#, ASP.NET 4.5 र Entity Framework, Telerik Platform (plus) को अनुभव।
स्थानःकाठमाण्डौँ

ईच्छुक उमेद्वारले [email protected] मा सिभी पठाई आवेदन दिन सक्छन्। .NET र SQL Server मा धेरै वर्षको अनुभव भएका उमेद्वारलाई विशेष ग्राह्यता दिइनेछ।

Comments

Back to top