जनविकास सहकारीले भारी संख्यामा रोजगारी खुलायो

जनविकास बचत तथा सहकारी संस्थाले विभिन्न पदमा रोजगारी अवसर खुलाएको छ । संस्थाको रिक्तता विज्ञापन यस प्रकार छ:

यस संस्थाका लागि देहायबमोजिम पदपुर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले १० दिनभित्र रितपुर्वक दर्खास्त आव्हान गरिन्छ।

१. पदः PR अधिकृत
संख्या ३
शैक्षिक योग्यताः स्नातक
तलबः३३५००/-

२.पदः कर्जा अधिकृत
संख्या २
शैक्षिक योग्यताः स्नातक
तलबः३००००/-

३.पदः बजार अधिकृत
संख्याः२
शैक्षिक योग्यताः स्नातक
तलबः३००००/-

४.पदः बजार सुपरभाइजर
संख्याः६
शैक्षिक योग्यताः +२
तलबः२५०००/-

५.पदः क्यासियर
संख्याः३
शैक्षिक योग्यताः +२
तलबः१७०००/-

६.पदः रिशेप्सनिष्ट
संख्याः३
शैक्षिक योग्यताः +२
तलबः१४०००/-

७.पदः बजार प्रतिनिधि
संख्याः१६
शैक्षिक योग्यताः SLC/SEE
तलबः१४०००/-

८.पदः कार्यलय सहायक
संख्याः३
शैक्षिक योग्यताः साधारण लेखपढ
तलबः१३५००/-

तलव तथा अन्य सेवा र सुविधाहरु संस्थाको नियमानुसार हुनेछ ।
छ्नौट सुचिमा परेकाहरुलाई मात्र छनौट प्रक्रियामा बोलाईनेछ ।
PR अधिकृतको लागि अन्य क्षेत्रमा PR अधिकृत काम गरेको ३ वर्षको अनुभव भएकोले दिन मिल्ने छ।
सम्बन्धित क्षेत्रमा काम गरेका सवारी साधनको अनुमती प्राप्त गरेका व्यत्तिहरूलाई प्राथमिकता दिईनेछ।
आवेदक उमेर १८पुरा भई ४५ ननाघेको हुनुपर्नेछ ।

सम्पूर्ण जानकारीका लागि
प्रधान कार्यलय सुर्यविनायक, भत्तपुर, फोन नः०१-६६१३२३१ ,०१-६६१३२३२
सदस्य सेवा केन्द्रः गोकर्णेशवर , ०१-४८०१४१४, सुन्दरीजल, ०१-४८०१३१३
सदस्य सेवा केन्द्रः का.म. न. पा-२४ मखन ०१-४२६४०५२/४२६४०५३

इमेलः [email protected]

Comments

Back to top