प्रि-ओपन सेसनमा झिनो अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०.२८ अंकले बढेको छ।

सोमबार केही अंकले बढेर २०२९.४३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २०२९.७१ मा खुलेको हो। ८९५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ४९ हजार बराबरको कारोबार भएको छ।

आज १२ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top