बराहक्षेत्र नगर अस्पतालमा रोजगारीको अवसर

बराहक्षेत्र सिटी अस्पताल व्यवस्थापन समितिले बराहक्षेत्र सिटी अस्पतालको आन्तरिक स्रोत व्यवस्थापन गरी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका सबै इच्छुक नेपाली नागरिकको जानकारीको लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो शैक्षिक योग्यता, चारित्रिक प्रमाणपत्र, अनुभव, काउन्सिलको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top