प्रि-ओपन सेसनमा ०.५ अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से ०.५ अंकले बढेको छ।
बुधबार भारी अंकले बढेर १९८६.८२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९८७.३२ मा खुलेको हो। ८०० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ४ लाख ४५ हजार बराबरको कारोबार भएको छ।
आजको टप गेनरमा मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेको छ। आज १२ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्। #premarket
Comments