प्रि-ओपन सेसनमा १.२१ अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से १.२१ अंकले बढेको छ।

मंगलबार केही अंकले बढेर १९२७.२८ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९२८.५० मा खुलेको हो। २४७२ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ५ लाख ५३ हजार बराबरको कारोबार भएको छ।

यस्तै, आजको टप गेनरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। आज ८ कम्पनीको कारोबार हुँदा ७ कम्पनी बढेर कारोबार भएका छन्। #premarket

Comments

Back to top