प्रि-ओपन सेसनमा करिब १ अंकको वृद्धि
आज प्रिओपन सेसनमा नेप्से ०.८० अंकले बढेको छ।
सोमबार भारी अंकले घटेर १९१५.६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९१६.४१ मा खुलेको हो। ५२४ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३९ हजार बराबरको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक रहेको छ। आज ५ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्। #premarket
Comments