नेप्से इन्ट्राडे अपडेट: १८ अङ्कको गिरावट !
आज नेप्से बजार १८ अङ्कले घटेको छ।
सुरुवातमा केही बढेको नेप्से १ बजेसम्म २०१० को नजिक आएको छ। १८.३८ अंकले घटेर नेप्से परिसूचक २०१२.२१ मा आएको हो । आज २ घण्टामा लगभग ९६ करोडको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा सीवाईसी नेपाल लघुवित्त रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा स्वाभिमान लघुवित्त रहेको छ जसले ७.७३ % गुमाएको छ । #nepseintraday
Comments