फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २१ लाख कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ ।

मंगलवार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचिकृत भएको हो।

सेयर सूचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Comments

Back to top