नेप्से इन्ट्राडे अपडेट: ५० अङ्कको वृद्धि !

आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढ्दै नेप्से १ बजेसम्म २०१० को नजिक आएको छ। ५०.२० अंकले बढेर नेप्से परिसूचक २०१२.९१ मा आएको हो । आज २ घण्टामा लगभग १ अर्ब २१ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै बढी हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्त रहेको छ जसको ९.९९ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सनराइज फर्स्ट म्युचल फन्ड रहेको छ जसले १.९१ % गुमाएको छ । #nepseintraday

Comments

Back to top