नेप्से इन्ट्राडे अपडेट: १३ अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातमा केही घटेको नेप्से बढेर १ बजेसम्म १९३० को नजिक आएको छ। १३.५७ अंकले बढेर नेप्से परिसूचक १९३४.८८ मा आएको हो । आज २ घण्टामा लगभग ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आँधीखोला लघुवित्त रहेको छ जसको ६.६४ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एग्रीकल्चरल डेभलप्मेंट बैंक रहेको छ जसले २.१२ % गुमाएको छ । #nepseintraday

Comments

Back to top