लुम्बिनी प्रदेशमा स्वयंसेवक शिक्षकको लागि दरखास्त आह्वान !

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत् स्वयंसेवी परिचालन कार्यसमिति २०७९-०३-०९ को निर्णय अनुसार पदहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य उम्मेदवारहरूलाई निम्न विवरण अनुसार आवेदन दिन आमन्त्रित गरिएको छ।

Comments

Back to top