नेप्से इन्ट्राडे अपडेट: ७ अङ्कको गिरावट !

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातमा केही बढेको नेप्से बीचमा घटेर १ बजेसम्म १९२० को नजिक आएको छ। ७.८४ अंकले घटेर नेप्से परिसूचक १९२५.२९ मा आएको हो । आज २ घण्टामा लगभग ५२ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा निकै कम हो।

यस्तै, आजको टप गेनरमा सिवाईसि नेपाल लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मैलुंग खोला जलविद्युत रहेको छ जसले ५.५८% गुमाएको छ । #nepseintraday

Comments

Back to top