रामपुर नगरपालिकामा सहायक कम्प्युटर अपरेटरको आवश्यकता


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र असंगठित बसोबास गर्नेहरूको तथ्याङ्क सङ्कलनका लागि रामपुर नगरपालिका, नगरपालिका कार्यालय, लुम्बिनी प्रदेशमा डाटा कम्प्युटरमा इन्टर गर्नुपर्ने भएकाले डाटा एन्ट्री अवधिको लागि करारमा सहायक कम्प्युटर अपरेटर (चौथो तह) का रूपमा काम गर्न चाहने नागरिकहरूलाई लागि यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिन भित्र यस कार्यालयमा दरखास्त दिन आमन्त्रण गरिएको छ।

Comments

Back to top