स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाको रिक्तता विज्ञापन यस प्रकार छ:
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. कालिमाटी तथा सदस्य सेवा केन्द्रहरुका लागि केहि कर्मचारी करारमा आवश्यक परेका हुँदा दक्ष अनुभवी तथा ईमान्दार इच्छुक व्यक्तिहरुबाट यस सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पुर्ण कागजातसहित दर्खास्त आव्हान गरिन्छ।
१.पदः मार्केटिङ अफिसर
संख्याः५
योग्यताः न्युनतम +२ पासगरी सम्बन्धित काममा अनुभवी
२.पदः असिस्टेन्ट पि. आर अफिसर (महिला मात्र)
संख्याः५
योग्यताः न्युनतम +२ पासगरी सम्बन्धित काममा अनुभवी
३.पदः क्यासियर
संख्याः५
योग्यताः न्युनतम +२ पासगरी सम्बन्धित काममा अनुभवी
४.पदः कर्जा सहायक
संख्याः५
योग्यताः न्युनतम +२ पासगरी सम्बन्धित काममा अनुभवी
५.पदः प्राविधिक सहायक
संख्याः४
योग्यताः न्युनतम +२ पासगरी Hardware and Networking सम्बन्धित कम्तिमा ६ महिना तालिम गरेको
६.पदः बजार प्रतिनिधि
संख्याः२०
योग्यताःएसएलसी SEE वा सो सरह
नोटः तलव सुविधा आपसी समझदारी तथा कार्यक्षमता मुल्यांकनका आधारमा तय गरिनेछ।
( सवारी साधन तथा चालक अनुमतिपत्र भएकोलाई विशेष ग्राहयता दिईनेछ। )
दर्खास्त बुझाउने स्थानहरुः
-स्वर्णलक्ष्मी कम्पेलेक्स कालिमाटी, फोन नंः ०१-५९०६८६०/६१
-न्युरोड कम्पेलेक्स तेश्रो तला ,न्युरोड, फोन नंः ०१-५३३८४९१/९२
Email: [email protected]
Comments