म्यानेजमेन्ट एशोसियन अफ नेपालमा रोजगारी अवसर

म्यानेजमेन्ट एशोसियन अफ नेपालले कर्मचारीको माग गरेको छ ।

संस्थाले एक्जुकेटिभ डिरेक्टर तथा डिरेक्टरमा एडमिन तथा फाइनान्सका लागि कर्मचारीको माग गरेको जनाएको छ । एक्जुकेटिभ डिरेक्टरका लागि उमेर ३५ वर्षदेखि ५० वर्ष ननाघेको हुनुपर्नेछ भने एडमिन तथा फाइनान्सका लागि पनि सोही उमेर हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

रोजगारी विज्ञापन यस प्रकार छ:

Comments

Back to top