साझा यातायातमा विभिन्न पदका लागि रोजगारी अवसर
साझा लोक सेवा आयोगले विभिन्न पदहरू खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत् स्थायी रूपमा पूर्ति गर्ने हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर शुल्क बुझाएर अर्को ७ दिनभित्र आवेदन फारम बुझाउन अनुरोध गरिएको छ।
Comments