प्रिओपन सेसनमा ०.७० अङ्कको गिरावट !
आज प्रिओपन सेसनमा नेप्से ०.७० अंकले घटेको छ।
मंगलबार भारी अंकले घटेर २०२०.२३ मा बन्द भएको नेप्से आज प्रिओपनमा २०१९.५३ मा खुलेको हो। ४७० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १ लाख ८३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा गुडविल फाइनान्स रहेको छ। आज प्रिओपन सेसनमा ६ कम्पनीको खरिदबिक्री हुँदा ३ कम्पनीको मात्र बढेर कारोबार भएको छ।#premarket
Comments