नेप्से इन्ट्राडे अपडेट: १५ अंकको गिरावट !
आज पनि नेप्से बजार दोहोरो अंकले घटेको छ।
१ बजेसम्म नेप्से परिसूचक २११५ को नजिक आएको छ। १५.४५ अंकले घटेर नेप्से परिसूचक २११५.२८ मा आएको हो । आज २ घण्टामा मात्र ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा चन्द्रागिरी हिल्स रहेको छ जसको २.८६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मैलुंग खोला जलविद्युत कम्पनी रहेको छ जसले ६.९९% गुमाएको छ । #नेप्से इन्ट्राडे
Comments