त्रिभुवन विश्वविद्यालयले करारमा माग्यो लेखा अधिकृत

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले लेखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

विज्ञापन निम्नानुसार रहेको छ:

यस कार्यालय र सम्बन्धित क्याम्पसको सूचना बोर्डमा विवरणहरू पोस्ट गरिएको छ। सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन आह्वान गरिएको छ ।

प्रकाशित मिति: २०७९-२-१४

Comments

Back to top