टोटल म्यानेजमेन्ट सर्भिसेसमा रोजगारीको अवसर
टोटल म्यानेजमेन्ट सर्भिसेस(TN1S) एक अग्रणी र आईएसओ प्रमाणित परामर्श फर्महरू मध्ये एक हो । नेपालको प्रमुख राजमार्ग सुधार परियोजनाको लागि दाता-वित्त पोषित निर्माण पर्यवेक्षणका लागि अनुभवी उम्मेवादरहरुबाट पदपूर्तिका लागि यस कम्पनीले दर्खास्तकोआव्हान गरेको छ ।
१. ब्रिज इन्जिनियर:
जब स्टेसन :- LA-tan, नेपाल
शैक्षिक योग्यता: स्ट्रक्चरल इन्जिनियरिङ्/ ब्रिज इन्जिनियरिङ वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको हुनुपर्ने ।
कार्य अनुभव:
कम्तिमा १० वर्षको अनुभव हुनुपर्ने ।
सडक निर्माणमा न्यूनतम ७ वर्षको अनुभव हुनुपर्ने ।
ब्रिज इन्जिनियरको रूपमा न्यूनतम ४ वर्षको अनुभव हुनुपर्ने ।
पूर्वाधार परियोजनाहरूमा अन्तर्राष्ट्रिय संगठनमा अनुभव हुनुपर्ने।
२. विजनेश डेभ्लोपर अफिसर – २
शैक्षिक योग्यता: MI3A/MBS/BBA/BBS
३. प्रोजेक्ट कोर्डीनेटर – २
शैक्षिक योग्यता: MI3A/MBS/BBA/BBS
MBA/EMBA भएको सिभिल इन्जिनियरिङ् र प्रोजेक्ट म्यानेजमेन्टमा अनुभवलाई उच्च प्राथमिकता दिइनेछ। फ्रेशर्सहरूलाई पनि आवेदन दिन प्रोत्साहित गरिन्छ।
इच्छुक उम्मेदवारहरूलाई २५ जुन २०२२ सम्म भर्खरको CV सहित तल उल्लेखित ठेगानामा आवेदन दिन अनुरोध गरिन्छ ।
इमेल आईडी: [email protected]
वेबसाइट: www.tms.com.np
हात्तीसर, काठमाडौं, नेपाल
सम्पर्क नम्बर:+९७७-१-०४४२५७४५ ,०१-४४३९१८२ , ०१-४४३९१८७
Comments