प्रिओपन सेसनमा २.२६ अङ्कको वृद्धि !
आज मंगलबार प्रिओपन सेसनमा नेप्से २.२६ अंकले बढेको छ।
हिजो भारी अंकले घटेर २२oo.८८ अंकमा बन्द भएको नेप्से आज प्रिओपनमा २२०३.१३ मा खुलेको हो। करिब ११० कित्ता सेयरको खरिदबिक्री हुँदा मात्र ४३ हजार बराबरको कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा ग्लोबल आईएमई बैंक रहेको छ जसको खरिदबिक्री २% मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा ८ कम्पनीको खरिदबिक्री हुँदा ७ कम्पनीको बढेर कारोबार भएको छ।#premarket
Comments