सिलसिला बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी अवसर

सिलसिला बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदमा रोजगारी अवसर खुलाएको छ । संस्थाको रिक्तता विज्ञापन यस प्रकार छ:

यस संस्थाका लागि देहाय वमोजिम पदपुर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र रितपुर्वक दर्खास्त आव्हान गरिन्छ।

१. पदः प्रमुख कार्यकारी अधिकृत
संख्या १
तहः आठौं
आवश्यक योग्यताः व्यवस्थपान विषयमा स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिम ५ वर्षको अनुभव प्राप्त गरेको वा स्नाकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिम ३ वर्षको अनुभव प्राप्त भएको

२.पदः व्यवस्थपक
संख्या १
तहः सातौं
आवश्यक योग्यताः व्यवस्थपान विषयमा स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त भएको

३.पदः लेखा अधिकृत
संख्या १
तहः छैटौं
आवश्यक योग्यताः व्यवस्थपान विषयमा स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त भएको

४.पदः ऋण अधिकृत
संख्या १
तहः छैटौं
आवश्यक योग्यताः व्यवस्थपान विषयमा स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव प्राप्त भएको

५.पदः क्यासियर
संख्याः२
तहः पाँचौं
आवश्यक योग्यताः स्नातक तह उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव प्राप्त भएको

६.पदः बजार प्रतिनिधि
संख्याः१०
तहः चौथो
आवश्यक योग्यताः कम्तिमा +२ उत्तीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव प्राप्त भएको

७.पदः कार्यलय सहायक
संख्याः१
तहः चौथो
आवश्यक योग्यताः कक्षा १० उत्तीर्ण गरेको

अन्य योग्यता:
क) कम्पुटर प्रविधिमा राम्रो दखल भएको
ख) कम्तिमा दुई पांग्रे सवारी साधनको अनुमती प्राप्त गरेको
ग) आवेदक उमेर २० पुरा भई ३५ ननाघेको

नोट:
तलव तथा अन्य सेवा र सुविधाहरु संस्थाको नियमानुसार हुनेछ ।
छ्नौट सुचिमा परेकाहरुलाई मात्र छनौट प्रक्रियामा बोलाईनेछ ।

सम्पूर्ण जानकारीका लागि फोन नः०१-५९०१९३० ,०१-५९०१५३१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
इमेलः[email protected]

Comments

Back to top