देशको कथा

वि.स. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ ।...
जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थनसहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका लखन थापा बल्लतल्ल नेपालका प्रथम शहीद त...
असार १५,मंगलवार, २०७८ (काठमाडौं)– सन् १८५७ मा भारतीय मूलका बंगाली सेनाद्वारा भएको विद्रोह र त्यसपछिका दङ्गाफसाद तथा...
असार १५,मंगलवार, २०७८ (काठमाडौं)– सम्माननीय इष्टइन्डिया कम्पनीले इष्ट इन्डिजका सम्पूर्ण राज्य व्यवहारहरूलाई निर्देशन र नियन्त्रण गर्नको लागि...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)–  श्री ५ को सरकार नेपाल र भारत सरकार (यसपछि पक्षहरू भनिएको)ले  जलस्रोतको विकासमा परस्पर सहयोग विस्तारका लागि दुई देशबीच विद्यमान  मैत्री र निकट छिमेकीका सम्बन्धहरूलाई विकसित र सुदृढ पार्दै लगिने अठोट  कायम भएको कुरालाई पुन: पुष्टि गर्दै महाकाली नदी धेरै अंशमा दुई मुलुकबीचको  साझा नदी हो भन्ने कुरालाई स्वीकार्दै महाकाली नदीको पानी र त्यसको  उपयोगका सम्बन्धमा दुवै पक्षको दायित्व र तत्सम्बन्धी अधिकार र कर्तव्यलाई  परिभाषित गर्ने क्रममा बराबरीको साझेदारीको आधारमा सन्धि गर्नु बान्छनीय  भएको यथार्थलाई स्वीकार गर्दै,  महाकाली नदीमा निर्मित शारदा बाँधबाट नेपालले पाउनुपर्ने पानीका  सम्बन्धमा दुई पक्षबीच १९२० मा आदानप्रदान भएको पत्राचारद्वारा गरिएको  प्रावधानहरूलाई दृष्टिगत गर्दै,  डिसेम्बर ४-५,...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)–    श्री ५ को सरकार नेपाल र भारत सरकारका बीच २०१६ साल मार्ग १९  गते बेलुका गण्डक सिंचाइ तथा विद्युत् योजनाबारेका तल लेखिएबमोजिमको  सम्झौतामा श्री ५ को सरकारको तर्फबाट उपप्रधानमन्त्री श्री सुवर्णशमशेर र  भारत सरकारका तर्फबाट श्री भगवान सहायले हस्ताक्षर गर्नुभयो ।’  सम्भनौतापत्र : वर्तमान त्रिवेणी नहरको मुहानबाट लगभग १ हजार फुट  तल एक बाँध, नहर, मुहानहरू र तत्सम्बन्धी अन्य निर्माणकार्यहरू निर्माण गर्दा  र भारत-नेपालको सिंचाइ र विद्युत्शक्ति-विकास (यसपछि योजना भनिएको)  प्रयोजनका निमित्त नहरहरू निकाल्दा भारत र नेपाल दुवैको समान हित हुने भनी  भारत सरकार र श्री ५ को सरकार नेपालले विचार गरेकाले र दुवैको समानहितको ...