History

असार १५,मंगलवार, २०७८ (काठमाडौं)– सन् १८५७ मा भारतीय मूलका बंगाली सेनाद्वारा भएको विद्रोह र त्यसपछिका दङ्गाफसाद तथा...
असार १५,मंगलवार, २०७८ (काठमाडौं)– सम्माननीय इष्टइन्डिया कम्पनीले इष्ट इन्डिजका सम्पूर्ण राज्य व्यवहारहरूलाई निर्देशन र नियन्त्रण गर्नको लागि...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)–  श्री ५ को सरकार नेपाल र भारत सरकार (यसपछि पक्षहरू भनिएको)ले  जलस्रोतको विकासमा परस्पर सहयोग विस्तारका लागि दुई देशबीच विद्यमान  मैत्री र निकट छिमेकीका सम्बन्धहरूलाई विकसित र सुदृढ पार्दै लगिने अठोट  कायम भएको कुरालाई पुन: पुष्टि गर्दै महाकाली नदी धेरै अंशमा दुई मुलुकबीचको  साझा नदी हो भन्ने कुरालाई स्वीकार्दै महाकाली नदीको पानी र त्यसको  उपयोगका सम्बन्धमा दुवै पक्षको दायित्व र तत्सम्बन्धी अधिकार र कर्तव्यलाई  परिभाषित गर्ने क्रममा बराबरीको साझेदारीको आधारमा सन्धि गर्नु बान्छनीय  भएको यथार्थलाई स्वीकार गर्दै,  महाकाली नदीमा निर्मित शारदा बाँधबाट नेपालले पाउनुपर्ने पानीका  सम्बन्धमा दुई पक्षबीच १९२० मा आदानप्रदान भएको पत्राचारद्वारा गरिएको  प्रावधानहरूलाई दृष्टिगत गर्दै,  डिसेम्बर ४-५,...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)–    श्री ५ को सरकार नेपाल र भारत सरकारका बीच २०१६ साल मार्ग १९  गते बेलुका गण्डक सिंचाइ तथा विद्युत् योजनाबारेका तल लेखिएबमोजिमको  सम्झौतामा श्री ५ को सरकारको तर्फबाट उपप्रधानमन्त्री श्री सुवर्णशमशेर र  भारत सरकारका तर्फबाट श्री भगवान सहायले हस्ताक्षर गर्नुभयो ।’  सम्भनौतापत्र : वर्तमान त्रिवेणी नहरको मुहानबाट लगभग १ हजार फुट  तल एक बाँध, नहर, मुहानहरू र तत्सम्बन्धी अन्य निर्माणकार्यहरू निर्माण गर्दा  र भारत-नेपालको सिंचाइ र विद्युत्शक्ति-विकास (यसपछि योजना भनिएको)  प्रयोजनका निमित्त नहरहरू निकाल्दा भारत र नेपाल दुवैको समान हित हुने भनी  भारत सरकार र श्री ५ को सरकार नेपालले विचार गरेकाले र दुवैको समानहितको ...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)–  २०११ साल वैशाख १२ गते (२५ अप्रिल सन् १९५४) मा नेपाल र भारत  सरकारका बीच भएको उल्लिखित कोशी सम्झौतापत्र निम्नलिखित छ :  यो करार आज २५ अप्रिल १९५४ ई.को दिन नेपाल राज्य सरकार (जनु  कि यसपछि ‘सरकार’ नामबाट निर्दिष्ट हुनेछ) र भारत सरकार (जुन कि यसपछि  ‘संघ’को नाउबाट निर्दिष्ट हुनेछ)को बीच भयो ।  विषयवस्तु : किनकि संघबाट नियन्त्रण, सिंचाइ, जलबिजुली शक्तिको  उत्पादन र कोशी नदीको दक्षिणी फाटका बाँधको चढावतिर अवस्थित नेपाल-  क्षेत्रहरूमा पैरो रोक्नालाई नेपाल राज्यमा भएको जमिनमा कोशी नदीमा, हनुमानगर  सहरदेखि माथि करिब ३ मिल अघि फाटक बाँध तथा नहर र रक्षात्मक निर्णि  गर्न चाहन्छ (जुन कि यसपछि योजनाको नामबाट निर्दिष्ट हुनेछ) र किनकि ...
असार १८,२०७८ शुक्रवार (काठमाडौं)– भारत र नेपाल सरकारले आपसमा असर पर्ने पररोष्ट्र मामला तथा  अन्तर्राष्ट्रिय सम्बन्धमा समन्वय हुनुपर्छ भनी पहिले नै मन्जुर गरिसकेको छ ।  मे महिनामा भारतका प्रधान तथा परराष्ट्रमन्त्री तथा नेपाल सरकारका परराष्ट्र  विभागका तथा अन्य केही मन्त्रीहरूसँग भएका वार्तामा दुई देशको नीतिमा  सामनजस्यता ल्याउन निम्नलिखित कुराहरूको निष्कर्षमा पुगि निर्णय गरियो।  १. आपसमा असर पर्ने परराष्ट्रं नीति तथा सम्बन्धको विषयमा दुई देशको  बीचमा विशेष र खास छलफल बराबर हुनेछ।  २. नेपालसँग सम्बन्धित कुनै पनि विचाराधीन भएका कुराहरूमा भारत सरकारले  नेपाल सरकारसँग छलफल गर्नेछ ।  ३. नेपाल सरकारले पनि यस्ता कुराहरू भएमा भारत सरकारसँग सल्लाह  गर्नेछ र दुई देशको नीतिमा समन्वय स्थापित गर्न परराष्ट्र नीतिसम्बन्धी  तथा कुनै पनि विदेशी शक्तिसँग सम्बन्ध राख्ने विषयमा रायसल्लाह लिनेछ । ...
असार १७,बिहिवार, २०७८ (काठमाडौं)– महामहिम,  नेपाल सरकार र भारत सरकारका बीच सौहार्दतापूर्वक सम्पन्न शान्ति  तथा मैत्रीसन्धि र वाणिज्य सन्धिहरूका छलफलका क्रममा सम्बन्धित केही  संवालहरूका विवरणलाई पत्राचारद्वारा व्यवस्थित पार्नमा परस्पर सहमति व्यक्त  गरेका थियौं । यही समझदारीअनुरूप दुवै सरकारका बीचमा निम्न कुराहरूमा  मञ्जुरी भएको छ।दरीअगुरू दुम  १. दुवै सरकार कुनै विदेशी आक्रमणकारीद्वारा एकअर्कोको सुरक्षामा खलल  १. पार्ने स्थितिलाई सहन गर्ने छैनन् । कुनै यस्तो धम्कीको सामना गर्न दुवै  सरकार एकअर्काका बीचका परामर्शद्वारा प्रभावकारी कदम उठाउने छन् ।  २. नेपाल सरकारले नेपालको सुरक्षाको लागि आवश्यक पर्ने कुनै पनि हात,  हतियार, गोलाबारुद या युद्धसामग्री र उपकरणहरू भारत सरकारको  सहायता र सहमतीअनुसार भारतीय भूभाग भएर आयात गर्न सक्नेछ ।  भारतीय भूभाग भएर ल्याइने यस्ता हातहतियार र गोलाबारुदहरू छिटो ...
असार १७,बिहिवार, २०७८ (काठमाडौं)– नेपाल र भारत सरकार शताब्दियौदेखि दुई मुलुकका बीच रहिआएको  मित्रतापूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहँदै उक्त सम्बन्धलाई अरू विकसित र सुदृढ  पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले-  पारी दुई पुरस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्न निम्नलिखित  व्यक्तिहरूलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा  नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शमशेर  जंगवादुर राणा र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम  राजदुत चन्द्रेश्वरप्रसाद नारायण सिंहले एकअक्काको अधिकार पत्र जाँच्दा ठीक र  रितपूर्वकको ठऱ्याएकोले देहायका प्रबन्धहरूलाई स्वीकारेका छन्।  धारा १  नेपाल र भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ ।  दुवै सरकार परस्परमा एकअर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति ...