Title of the document
Demo

बिहीबार १४.७० बिन्दुले घटेर नेप्से ०.५७% गिरावटका साथ २५५६.९६ पुगेको हो। कारोबार भएका २१६ कम्पनी मध्ये ३० कम्पनी उकालो लागेका छ्न्‌, १५१ कम्पनी ओरालो लागेका छ्न्‌ र ५ कम्पनी स्थिर रहेका छन् ।

कारोबार भएका तेह्र उप-समुहमध्ये २ उप-समुहको सेयर मुल्य उकालो लागेका छन् भने ११ उप-समुहको सेयर मुल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब बराबर पुगेको छ।

प्रमुख कारोबार

ब्रोकर कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily last updated: 10-21-2021
NEPSE Daily last updated: 10-21-2021

क्युमुलेटिभ एडी लाइन हिजो -१४५० देखी घटेर – १५७१ मा आएको छ।  नेप्सेको कुल भोल्युम ४,७४४,२५१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (७,८४१,९०६.३८) को ०.६०%  देखिएको छ। यसरी दुबै क्युमुलेटिभ एडी लाइन , बोलिन्जर ब्याण्ड, प्राविधिक विश्लेषण र समग्रमा बजारको क्यान्डल स्टिक विश्लेषण  हेर्दा बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको संकेत गर्दछ ।  भने एम ए सिडि लाइन हेर्दा बजार पोजेटिभ दिशामा जान खोजेको देखिन्छ ।  नेप्सेको अब आगामी दिनमा  सपोर्ट २४९० (लोवर ब्याण्ड)  र २४३०  रहेको छ  र प्रतिरोध २६३० र २६५१ (मिडल ब्याण्ड) रहेको देखिन्छ ।

Share.

Leave A Reply