Demo

नेपाल बैँकको १७% लाभाशं (१४% बोनस , ३% नगद) सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। नेपाल बैँकको ६२ औ साधारण सभा पौष २ गते रहेको छ। कम्पनीको साधारण सभा धर्मपथ, काठमाण्डौ स्थित आफ्नो मुख्य कार्यालयबाट भर्चुअल(Zoom) मार्फत हुन गई रहेको छ। साधारण सभा बिहान ११ बजे देखि हुनेछ। यस बैँकको बुक क्लोज मंसिर २१ अर्थात् भोलि रहेको छ। आज सम्म कायम शेयरधनीहरुले मात्रै यस कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन सक्नेछन्।

Share.

Leave A Reply