प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घट्यो !
आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ विन्दुले घटेको छ।
बिहिबार ३१.४३ अंकले घटेर २,५९६.८२ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,५८७.३० मा खुलेको हो। कुल ५,५४२ कित्ता सेयरको खरिदबिक्री करिब ३२ लाख १४ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ६० कम्पनीमध्ये १९ को मूल्य बढ्यो भने ३७ कम्पनीको मूल्य घटेको छ । बाँकी १ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
यस अवधीमा कुल १०७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments