कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारी

 कृषि विकास बैंकले विभिन्न पदका भारी संख्यामा कर्मचारी माग गरेको छ ।  ईच्च्छुक नागरिकले आज जेठ १९ गतेदेखि असार ७ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ । उक्त पदहरुमा दोब्बर दस्तुर तिरी असार ८ गतेदेखि असरा १४ गतेसम्म् आवेदन दिन सकिनेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top