नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज बिहीबार नेप्से बजार ९.२२ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ०.५० अङ्कले बढेर नेप्से परिसूचक १८५९.०२ मा आएको हो। आज २ घण्टामा लगभग ६६ करोड ८० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा संग्रिल्ला डेभलपमेन्ट बैंक रहेको छ जसको ५.१३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सनराइज फण्ड रहेको छ।

Comments

Back to top