प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!

आज बिहीबार प्रिओपन सेसनमा नेप्से ०.९९ अंकले बढेको छl

हिजो मंगलबार भारी अंकले घटेर १८४९.७९ मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १८५०.७९  मा खुलेको हो। ७९० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ८७ हजार बराबरको कारोबार भएको छ। 

आज १० कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top