लाल्टिन मासिक समिक्षा: एनटीसीमा उच्च विक्री चाप

निरन्तर घट्दो ट्रेन्डमा रहेको नेप्सेमा यस महिना पनि घटेरै बन्द भएको छ। यस महिनाको पहिलो कारोबार दिन १८७१.६३ को बिन्दुमा खुलेको नेप्से २०.८६ (१.१२प्रतिशत)ले घट्दा साताको अन्तिम कारोबार दिन बुधवार सूचकले १८४९.७९ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको हो।  
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)

प्राविधिक विश्लेषण

यस महिनाको क्लोजिंग मिडल ब्याण्ड भन्दा तल नै रहेको छ। एमएसिडि लाईन यस महिना -६०.३ बाट घटेर ७१.९ मा आएको छ र हिस्टोग्राम यो महिना बढेर -६७.५१ बाट -६३.२९ मा पुगेको छ जसले बजारमा बिक्रि चाप घटेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर -८.६ मा आएको छ। +१४ डिएमआई लाईन अहिले २३.०७ मा रहेको छ भने  -१४ डिएमआई लाईन २७.०२ मा रहेको छ। जसले बजार बियारिश भएको संकेत गर्दछ।  ए.डी.एक्स २०.४२ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ कम भएको जनाउछ। आरएसआइ ४२.७० बाट घटेर ४२.१६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।
बजारमा हाल सपोर्ट १८०७मा देखिन्छ र अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १५५० को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको मिडल ब्याण्ड २२४५ मा रहने छ। 

Comments

Back to top