चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।

मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । 

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मतसहित तेस्रो स्थानबाट पछ्याएका छन् । 

Comments

Back to top