कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् । 

कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 

नवनियुक्त विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

Comments

Back to top