राहदानी विभागले घोडेजात्रामा पनि सेवा दिने
राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
Comments