नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको वृद्धि !

आज सोमबार नेप्से बजार ५ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ५.०१ अङ्कले बढेर नेप्से परिसूचक   १९३१.४२ मा आएको हो। आज २ घण्टामा लगभग ५४ करोड २३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा युनिक नेपाल लघुवित्त  रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  ग्रिन भेन्चर लिमिटेड रहेको छ।

Comments

Back to top