स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर

 स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले लुम्वीनी प्रदेशमा कनिष्ठ सहायक पदमा ३ जना कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदबारले कम्पनी इमेल तथा केन्द्रिय कार्यलयमा चैत ९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top