प्रिओपन सेसनमा झिनो अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ०.१३ अंकले घटेको  छ l

हिजो आइतबार केही अंकले घटेर १९२६.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि  १९२६.२७ मा खुलेको हो। कित्ता २४० सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो। 

आज ५ कम्पनीको कारोबार हुँदा २ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top