आकषिर्त तलबसहित काठमाडौं ग्लोबल स्कूलमा शिक्षक र कर्मचारीहरुकोलागि रोजगारीको अवसर

काठमाडौंको गोंगबुमा अवस्थित एक प्रगतिशील र गतिशील संस्था ग्लोबल स्कूलले शैक्षिक र गैर-शैक्षिक दुवै पदका लागि आवेदनहरू खुलाएको छ । इच्छुक उम्मेद्वारहरूलाई व्यक्तिगत रूपमा आफ्नो बायोडाटा र शैक्षिक प्रमाणको प्रतिलिपि '[email protected]' मा इमेल गर्न अनुरोध गरिन्छ ।

विज्ञापन यसप्रकार रहेको छ : 

आवेदन प्रक्रिया र अन्य थप  बारेमा थप जानकारीको लागि, टेलिफोन: ०१-४९५४२३७, ०१-४९५२७९३, ०१-५९०६३९४ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

Comments

Back to top