प्रिओपन सेसनमा झिनो अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ०.०८ अंकले घटेको  छ l

अघिल्लो साता केही अंकले घटेर १९३३.३१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९३३.२३ मा खुलेको हो। कित्ता ४०२ सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा बढी हो। 

आज ९ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top