नेप्से इन्ट्राडे अपडेट: केहि अङ्कको गिरावट !

आज सोमबार नेप्से बजार २५.५१ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९५० को नजिक आएको छ। २५.५१  अङ्कले घटेर नेप्से परिसूचक  १९५०.३८  मा आएको हो। आज २ घण्टामा लगभग ४  करोड ५१  लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नाडेप लघुवित्त रहेको छ। 

Comments

Back to top