प्रिओपन सेसनमा झिनो अंकको गिरावट !

आज प्रिओपन सेसनमा नेप्से ०.४७  अंकले घटेको  छ l

हिजो आइतबार  १९७५.८९  मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९७५.४३   मा खुलेको हो।  कित्ता १४०  सेयरको खरिदबिक्री हुँदा करिब ८५  हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज ८ कम्पनीको कारोबार हुँदा ३ कम्पनी बढेर कारोबार भएका छन्। 

Comments

Back to top