नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको वृद्धि!

आज बिहीबार  नेप्से बजार २३ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७६ को नजिक आएको छ। १.२० अङ्कले बढेर नेप्से परिसूचक  १९७६.१३ मा आएको हो। आज २ घण्टामा लगभग ५८ करोड ७३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  एन  प्राईम डीबेन्चर रहेको छ। 

Comments

Back to top