प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से ०.१५ अंकले बढेको  छ l

मंगलबार केही अङ्कले बढेर १९५२.६६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९५५.४२  मा खुलेको हो। ५३१ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब २ लाख ८२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज १४ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।  

Comments

Back to top