नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको वृद्धि!

आज मंगलबार नेप्से बजार २५ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९६३ को नजिक आएको छ। १.३१ अङ्कले बढेर नेप्से परिसूचक  १९६३.६७ मा आएको हो। आज २ घण्टामा लगभग ४८ करोड ७१ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  एन आइ बि एल प्रगति फण्ड रहेको छ। 

Comments

Back to top