नेप्से इन्ट्राडे अपडेट: ३ अङ्कको गिरावट!

आज नेप्से बजार ३.३२ अंकले घटेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २११३ को नजिक आएको छ। ०.१६ अङ्कले घटेर नेप्से परिसूचक २११३.३३ मा आएको हो। आज २ घण्टामा लगभग  ६२ करोड ६४ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आदर्श लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  सिद्धार्थ इन्स्योरेन्स रहेको छ जसले ५.२९ % गुमाएको छ। 

Comments

Back to top