प्रिओपन सेसनमा लगभग २ अंकको वृद्धि!

आज प्रिओपन सेसनमा नेप्से  १.९० अंकले बढेको छl

हिजो बुधबार केही अङ्कले बढेर २११६.६५ मा बन्द भएको नेप्से आज प्रिओपनपछि  २११८.४३ मा खुलेको हो। ४२९ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख २४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो। 

आज १३ कम्पनीको कारोबार हुँदा ८ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top